चितवन । चितवनको कालिका नगरपालिका वडा नम्बर( ६, गुराउचौरमा कन्चन तिमल्सिनाको मृत्यु भएपछि सो स्थान तनावग्रस्त भएको छ । स्थानिय हरुले दोषी युवती र उनको परिवारलाई कारवाहीको माग गरेका छन ।

स्थानिय हरुले वडा अध्यक्ष बिनोद रेग्मीको घर र प्रहरी चौकी, खोलेसिमल घेराउ गर्दै नारा जुलुस समेत गरिरहेका छन ।वडा अध्यक्ष रेग्मीले उल्टै पीडित परिवारलाई प्रहरी लगाई कुटपिट गर्न लगाएको र पीडितको पक्षमा नबोली केटी पक्षको बचाउमा लागेको आरोप लगाएका छन ।

Facebook Comments Box