चितवन । भुवानिशंकर बहुमुखी कलेज खैरहनीमा आईतबार सम्पन्न अनेरास्ववियू इकाई भेलाले ओम थपलियालाई ईन्चार्जमा चयन गरेको छ । त्यस्तै भेलाले मनिस बिक संयोजक र बिराज सडोला सह-संयोजक रहने गरी ५१ सदस्यीय अनेरास्ववियू मुल इकाइ समिती गठन भएको छ ।

अनेरास्ववियू केन्द्रीय सदस्य सरोजध्वज भण्डारी प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्ला कार्यालय सदस्य दयाराम पौडेल लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box