चितवन । नेपाल मावी टाँडीमा विहिबार सम्पन्न अनेरास्ववियू इकाई भेलाले आशिष मगर संयोजक र साहिल तामाङ सहसंयोजक रहने गरी ६१ सदस्यीय अनेरास्ववियू मुल इकाइ समिती गठन भएको छ ।

अनेरास्ववियू केन्द्रीय सदस्य सरोजध्वज भण्डारी प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्ला कार्यालय सदस्य दयाराम पौडेल लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box