काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसलाले देशलाई राजनीतिक संकटबाट बचाएको बताउनुभएको छ । सर्वोच्च अदालतको फैसला आएसँगै सञ्चार माध्यमसँग कुरा गर्दै अध्यक्ष दाहालले अदालतको फैसलाले राजनीतिक संकटबाट देशलाई बचाएको बताउनुभएको हो ।

उहाँले अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको बताउनुभयो।

Facebook Comments Box