चितवन । नेकपा प्रचण्ड -नेपाल समुहले आज गरेको आम हडतालको प्रभाव चितवनमा बिहानदेखि परेको छ ।

नेकपा कार्यकर्ताले बिहानै मुग्लिन नारायणगढ सडकखण्डको भतेरी जङ्गलमा दुई ट्रकमा तोडफोड गरेका छन ।

 

 

Facebook Comments Box