काठमाडौँ । प्रचण्ड–नेपाल पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा काठमाडौ सहित ७७ जिलामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह समेत गरेको थियो । बिहीबार आज बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

Facebook Comments Box