काठमाडौँ । बुधवार विहान राष्ट्रपति भवन शीतलनिवासमा आयोजित संवैधानिक निकायका पदाधिकारीहरूको शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाको उपस्थिती देखिएन ।

पुन र सभाभुख सापकोटाको उपस्थिती नहुनुमा नेकपा विभाजनको असर संवैधानिक निकायका पदाधिकारीहरूको शपथ समारोहमा पनि देखिएको हो ।

Facebook Comments Box