चितवन । रत्ननगर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा बाणिज्य तर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका देविप्रसाद डल्लाकोटी आधिकारिक उम्मेदवार नभएको नेकपाले स्पष्ट पारेको छ ।

सो पदमा उम्मेदवारी दिएका डल्लाकोटीको विषयमा मतदाता व्यवसायीमा पर्न जाने अन्यौललाई चिर्दै निर्वाचन डल्लाकोटी आधिकारिक उम्मेदवार नभएको स्पष्ट पारेको हो । परिचालन कमिटीले उक्त विषयमा भ्रममा नपर्ने र बाणिज्य तर्फका उपाध्यक्षका उम्मेदवार भीमनारायण श्रेष्ठलाई मतदान गर्न आग्रह गरिएको छ ।

Facebook Comments Box