चितवन । पुर्वि चितवनको रत्ननगर नगरपालिका वडा नम्वर ६ बछौलीमा रहेको बछौली माध्यमिक विद्यालयमा विहिवार देखि ३ वर्षीय होटल म्यानजमेन्ट कक्षा सञ्चालन भएको छ ।

कक्षा सञ्चालनको अवसमा विधालय व्यवस्थापन समितीका अध्यक्ष राममणि खनालले विद्यार्थी र शिक्षकलाई होटल म्यानजमेन्ट कक्षा सञ्चालनको शुभकामना व्यक्त गर्दै विद्यार्थीलाई कपी र कलम हस्तान्तरण गर्नु भएको थियो ।

Facebook Comments Box