रत्ननगर  । रत्ननगर ९ महोवनटोलमा रहेको मिलिजुली सहयोगी समुहको नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न भेलाले धनन्जय शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष सरस्वती ओस्ती,सचिवमा युवराज न्यौपाने,सह सचिवमा संगिता लम्साल पौडेल,कोषाध्यक्षमा हरि पौडेल र सदस्यहरुमा देवी बहादुर कार्की,सरस्वती खनाल , दामोदर ढुंगाना र कोपिला पौडेल चयन भएका छन ।

 

Facebook Comments Box