काठमाडौं । ऊर्जा मन्त्रालयले नेपाल विधुत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन । रिक्त स्थानमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

ऊर्जामन्त्री वर्षमान पुन अनन्तको उपस्थितीमा भएको प्राधिकरण सञ्चालक समिति बैठकले उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’ बाट काज फिर्ता गरेर नियुक्ति दिने निर्णय गरेको थियो ।

 

Facebook Comments Box