काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले आज गरेको मन्त्रिपरिषद विस्तार तिन जना आफु निकट नया नेताहरुलाई मन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्रीमा विष्णु पौडेल, महिला बालबालिका मन्त्रीमा लीलानाथ श्रेष्ठ र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।

 

Facebook Comments Box