काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि भारतीय राजदूत विनय मोहन क्वात्रा होम क्वारेन्टाइनमा बसेका छन ।

राजदूत क्वात्रा र मन्त्री भट्टराईबीच शुक्रबार भेटवार्ता भएको थियो ।

Facebook Comments Box