चितवन । कोरोना भाइरस संक्रमणका कारण चितवन भरतपुर महानगरपालिका २० का वडाध्यक्षको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको मृत्युवारे महानगरका प्रवक्ता अरुण पिडित भण्डारीले बताए ।

भरतपुर अस्पतालमा उपचाररत ६९ वर्षीय उनको आइतबार बिहान ११:३० बजे मृत्यु भएको हो ।

Facebook Comments Box