काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड भएको छ । आज साँझ काठमाडौंबाट बुटवल जादै गरेका प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो।

प्रहरीले केही राउन्ड हवाई फायर पनि गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा संलग्न भएको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

Facebook Comments Box