चितवन । आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ न्यौरेनीका ७८ बर्षिय पुरुषको आज विहान ७ः३० बजे भरतपुर अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

Facebook Comments Box