चितवन । चितवनमा आईतबार थप १ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ५ निवासी ८५ वर्षीया वृद्धाको आइतबार बिहान मृत्यु भएको हो । उनमा १५ गते कोरोना पुष्टि भएको थियो । उनको आज विहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले वताए ।

Facebook Comments Box