चितवन । चितवनका थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । चितवनका संक्रमित ४ जना भरतपुर महानगरपालिकाका भित्रका हुन ।

Facebook Comments Box