चितवन । चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भतपुर अस्पतालकको कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा ८७ जनामा कोरोना संक्रमण पुष्टि  भएको हो । संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका ७३ जना , रत्ननगर नगरपालिकाका २ जना ,खैरहनी नगरपालिकाका ४ जना , कालिका नगरपालिकाका ८ जना रहेको कोभिड १९ प्रयोगशालाले जनाएको छ ।

Facebook Comments Box