चितवन । चितवनमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड –१९ प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुर महानगरपालिकाका १३ जना र रत्ननगर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

 

Facebook Comments Box