बागलुङ । बागलुङको ताराखोलामा चट्याङले लागेर गएराति एक युवाको मृत्यु भएको छ । चट्याङ लाग्दा ताराखोला गाउँपालिका-३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामि वताए ।

मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box