चितवन । चितवनमा आज थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत नवलपुर देवचुली नगरपालिका १ का ६४ बर्षिय पुरुषको आज साँझ ५ः३० बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

Facebook Comments Box