चितवन । चितवनका थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३३ जना कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका २१ , रत्ननगर नगरपालिकाका २ जना, कालिका नगरपालिकाका ९ जना र खैरहनी नगरपालिकाका १ जना रहेका छन ।

Facebook Comments Box