चितवन । चितवनमा आज विभिन्न जिल्लाका  थप ३० जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका १९ र अन्य जिल्लाका ११  जनामा संक्रमण पुष्टि भएको छ ।

Facebook Comments Box