काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र निजी क्षेत्रका व्यवसायीहरू बिच बालुवाटारमा छलफल शुरू भएको छ ।

आज साँझ ६ बजेदेखि प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल शुरू भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

Facebook Comments Box