काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ४६ हजार २५७ संक्रमितको संख्या पुगेको वताए ।

 

 

Facebook Comments Box