चितवन । चितवनमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार राति भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका २९ जना र राप्ती नगरपालिका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

Facebook Comments Box