चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले शनिबारदेखि निषेधाज्ञा केहि खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले दिउँसोको समयमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।शनिबारदेखि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म किराना पसल, निर्माण सामग्री पसल, फेन्सी तथा कपडा पसल संचालन गर्न पाइने निर्णय भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

Facebook Comments Box