चितवन । चितवनमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको आज दिउँसो १ः४४ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।


ती महिला भदौं ११ गते चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।

Facebook Comments Box