रुपन्देही । रुपन्देहीमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमित पुरुषको शुक्रबार मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मृतक ४५ वर्षीय पुरुष सिद्धार्थनगर नगरपालिका–८ का स्थानिय हुन् ।

उनको मिर्गौलाले काम नगरेपछि चितवनमा डायलसीस गरेर फर्केका थिए । उनकोआज बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

Facebook Comments Box