बुटवल । कोरोना भाइरस संक्रमणबाट बुटवलमा थप एक जना पुरुषको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–८ का ७८ वर्षीय सङ्क्रमित ती पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ । मधुमेह र उच्च रक्तचापको बिरामी समेत रहेका उनलाई नौ दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

Facebook Comments Box