चितवन । चितवनमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार राति भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका १४ जना र खैरहनी नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

Facebook Comments Box