ललितपुर । स्थानीय युवाहरुले रातो मच्छिन्द्रनाथको रथ तान्न थालेपछि ललितपुरको पुल्चोकमा झडप भएको छ ।

रथ तान्नेहरुलाई रोक्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।भने स्थानीय युवाहरुले ढुंगा हानाहान गरेका छन । केही प्रहरी घाइते समेत भएका छन । भने स्थिति बिग्रँदै गएपछि प्रहरीले स्थानीयमाथि पानीको फोहोरा समेत प्रहार गरेको छ ।

Facebook Comments Box