चितवन । चितवनमा गएराति अर्का एक जना कोरोना संक्रमित महिलाको को मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर ११ की ४० वर्षीया महिलाको मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ । उनको उपचारका क्रममा गएराती १२ः४० बजे मृत्यु भएको हो ।

Facebook Comments Box