चितवन । चितवनका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा रत्ननगर नगरपालिकाका ८ जना, भरतपुर महानगरपालिकाका १९ जना,माडी नगरपालिकाका २ जना र कालिका नगरपालिकाका ५ जनामा गरि चितवनका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

Facebook Comments Box