चितवन । चितवन मेडिकल कलेजमा कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको आज विहान २ः५२ बजेको समयमा मृत्यु भएको मेडिकल कलेजले जनाएइको छ ।

Facebook Comments Box