चितवन । चितवनका १७ सहित थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजको ल्याबमा गरिएको परीक्षणमा भरतपुरका महानगरपालिकाका १५ र रत्ननगर नगरपालिकाका २ जना गरी चितवनका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Facebook Comments Box