चितवन । चितवनमा कोरोना भाइरस संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ ।

चितवनको भरतपुर अस्पतालमा उपचाररत भरतपुर–६का ७८ वर्षीय ती पुरुषको आज विहान ७ः२० बजे मृत्यु भएको छ । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

Facebook Comments Box