चितवन । चितवनमा आज थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

धुलिखेल परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

Facebook Comments Box