काठमाडौं । एम्बुलेन्स सडकबाट खस्दा स्याङ्जामा दुई जनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका-५ माझकोटस्थित वालिङ-चापाकोट भित्री सडकखण्डमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

Facebook Comments Box