चितवन । चितवनका २९ सहित थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा भरतपुरका महानगरपालिकाका २७ र खैरहनी नगरपालिकाका २ जना गरी चितवनका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Facebook Comments Box