चितवन । चितवनमा आज एकैदिन थप ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजको ल्याबमा गरिएको परीक्षणमा रत्ननगर नगरपालिकाकाको वडा नम्वर ४का ३७ र रत्ननगर १० का १ जना गरि रत्ननगरमा ३८ जना जना रहेका छन । यसैगरि भरतपुर महानगरपालिकाका २२ जना, राप्ती नगरपालिका–८ जना, पूर्वी नवलपरासी गैंडाकोटका १ जना, तनहुँका १ जना, रुपन्देही १ जना र पाल्पाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

Facebook Comments Box