चितवन । चितवन मेडिकल कलेजमा शनिबार (आज) बिहान एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बाराको निजगढ–७ बस्ने ४७ वर्षकी कोरोना संक्रमित महिलाको निधन भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभएको छ । संक्रमित महिलाको आज बिहान ७ बजेर ५३ मिनेट जाँदा  मृत्यु भएको अस्पतालले जनाएको छ ।

Facebook Comments Box