चितवन । चितवनमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका६ जना पुरुष र ६ जना महिला रहेका छन ।  यस्तै रत्ननगर नगरपालिकाका १ जना पुरुष र इच्छाकामाना गाउँपालिकाका १ पुरुष रहेको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाले जनाएको छ ।

Facebook Comments Box