चितवन । कोरोना सङ्क्रमणबाट चितवनमा आज एकैदिन तीन जनाको मृत्यु भएको छ ।

सङ्क्रमणबाट मृत्यु हुनेमा  क्षेत्रपुरका ५१ वर्षीय पुरुषको पुष्पाञ्जलि अस्पताल ,आबुखैरहनी १३ गोरखाका ३८ बर्षिय पुरुषको भरतपुर अस्पताल र हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।

 

Facebook Comments Box