चितवन । चितवनमा आज थप ९ जना कोरोना संक्रमित थपिएका छन ।

चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परिक्षणमा भरतपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका सबै भरतपुर महानगरपालिकाका भित्रका छन। जसमध्ये चार जना पुरुष र पाँच जना महिला रहेका छन् ।

Facebook Comments Box