रुपन्देही । बुटवलको कोरोना विषेश अस्पतालमा उपचाररत एक जना संक्रमित महिलाको बिहीबार (आज) बिहान मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएकोे लुम्बिनी प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

Facebook Comments Box