चितवन । चितवनमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा चितवनका २५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै तनहुँ देवघाटका १ जनामा संक्रमण पुष्टि भएको छ ।

Facebook Comments Box