चितवन । चितवनका २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा चितवनको भरतपुर, रत्ननगर र राप्तीका गरी २० जना र नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा, र मकवानपुर, बाकेका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । त्यस्तै बाकेका ५ पुरुषमा समेत कोरोना पोजिभिट देखिएको छ ।

Facebook Comments Box