मोरङ । युरिया मलको अभाव भैरहेको बेलामा साल्ट ट्रेडिङ विराटनगरले केहि मात्रामा युरिया मल वितरण गर्ने भएको छ ।

आइतबार वा सोमबार पूर्व क्षेत्रका १६ जिल्लामा २६० कृषि सहकारीमार्फत रासायनिक मल युरिया वितरण गर्ने तयारी गरेको साल्ट ट्रेडिङ विराटनगरले जनाएको छ ।

Facebook Comments Box